ग्लोबल गोर्खा समाजद्वारा ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग

लन्डन । प्रवासमा रहेका गोरखाबासी नेपालीहरुको पहलमा ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पुगेको छ । ग्लोबल गोर्खा समाजद्वारा सञ्चालित ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान’ अभियान अन्तर्गत संकलित सकमबाट ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाइएको हो । विभिन्न मुलुकस्थित गोरखा समाजबाट संकलित दोस्रो चरणको स्वास्थ्य सामग्री १० लिटर क्षमताका ४० थान अक्सिजन कन्सनट्रेटर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा … Continue reading ग्लोबल गोर्खा समाजद्वारा ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग